Light Nepal

खेलकुद

तिलोत्तमा गोल्डकप : संकटालाई हराउँदै च्यासल क्वार्टरफाईनलमा

काठमाडौं, फागुन ६ । सिएमसी संकटा क्लबलाई पराजित गर्दै च्यासल युथ क्लबले तिलोत्तमा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रि क्वार्टरफाईनलको खेलमा च्यासलले संकटालाई २–० गोल अन्तरले

डीपीएल : धनगढीलाई पराजित गर्दै बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही प्ले अफमा

धनगढी, ६ फागुन । बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा स्थान बनाएको छ । सोमबार भएको खेलमा साविकको विजेता तथा सोमपाल

डीपीएल क्रिकेट : रुपन्देहीलाई १०० रनले हराउँदै काठमाडौं क्वालिफायरमा

काठमाडौं, ५ फागुन । काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ । आइतबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई १०० रनले पाखा लगाउँदै काडमाडौं क्वालिफायरमा पुगेको हो । फाप्ला क्रिकेट

डीपीएल : बर्षाको कारण अत्तरिया र महेन्द्रनगरबीचको खेल प्रभावित

धनगढी, फागुन ५ ।  तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित भएको छ । फाप्ला क्रिकेट मैदानमा बिहिबारबाट परेको बर्षाको कारण मैदान

मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी

काठमाडौं, फागुन ५ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी

लिग लिडर युभेन्टसको अपराजित यात्रा कायमै

काठमाडौं, फागुन ४ । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस्ले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा फोर्सिनानेलाई ३–० गोलले हराउँदै युभेन्ट्सले लिग तालिकामा १४ अंकको अग्रता

वर्षाले फाप्ला मैदान हिलाम्मे, डीपीएलका आजका दुवै खेल नहुने सम्भावना

कैलाली, फागुन ४ । धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गोल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना प्रबल बनेको छ । बिहीबार रातिदेखि

राष्ट्रिय महिला क्रिकेट टोली भोलि थाइल्यान्ड जाने

काठमाडौं, फागुन ४ । आज देखि सुरु हुने आईसीसी महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भोलि थाइल्यान्ड जाने भएको छ । हिजो रुविना क्षेत्रीको

हिरो गोल्डकप: नेपाल उपविजेता, म्यानमारसंग पराजित

काठमाडौं, फागुन ४ । हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सिमित बनेको छ । उपाधि भिडन्तमा म्यानमारसंग ३(१ ले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो । भारतको उडिसास्थित कालिङ्गा

नेपाल उपविजेता, म्यानमारसंग पराजित

काठमाडौं, ३ फागुन । भारतमा जारी हिरो महिला फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीच भइरहेको खेलको पहिलो हाफ १, १ गोलको बराबरीमा टु‌गिएको छ ।उपाधिका लागि भएको खेलको पहिलो हाफको