Light Nepal

समाचार

मलेसियामा बिरालो मार्ने चालकलाई २ वर्षको जेल सजाय

काठमाडौं, ४ माघ । मलेसियाका एक जना ट्याक्सी चालकलाई बिरालो मारेको अभियोगमा अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ। गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल

अपडेट: पर्वतमा भएको बस दुर्घटनामा मृत्यु भएका सातै जनाको पहिचान खुल्यो (नामसहित)

पर्वत, ४ माघ । पर्वतको कुश्मा नगरपालिका १ मालढुङ्गामा भएको बस दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका ७ धाईरिङका ५५

यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश

काठमाडौं, ४ माघ । मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ ।

महिला टी -ट्वान्टी क्रिकेट: फाइनलका लागि नेपाल र इन्डोनेसियाबिचको खेल जारी

काठमाडौं, ४ माघ ।  नेपालले थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा आज इन्डोनेसियाको सामना गर्दैछ । बैंककमा समूह ए को विजेता बनेको नेपालले समूह बी को उपविजेता

सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

काठमाडौं, ४ माघ । सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ

न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीश कारबाहीमा

काठमाडौं, ४ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व

कोलम्बियामा कार बम विस्फोट, ९ जनाको मृत्यु, ३८ जना घाइते

काठमाडौं, ४ माघ ।  कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परि ९ जनाको मृत्यु भएको छ भने अन्य ३८ जना गम्भीर घाइते भएका छन् । घटनाको कोलम्बियाको रक्षा मन्त्रालयले

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

काठमाडौं, ४ माघ । अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै

सरकारले रेल किन्ने, पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय

काठमाडौं, ४ माघ । सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत २९ गते बसेको बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोको जानकारी

मुख्यमन्त्रीले सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग यसरी आक्रोश पोखे

काठमाडौं, ४ माघ । संघीय सरकारले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । देश संघीयतामा गइसके पनि