Light Nepal

प्रवास

भवन भट्टको खुलासा : मेरो जापानमात्रै २९ अर्बको व्यापार छ

काठमाडौं, १३ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफ्नो जापानमा मात्रै करिब २९ अर्बको व्यापार तथा व्यवसाय रहेको खुलाएका छन् । आज राति ८ः०० बजे हिमालय

तलव ४५ हजार दिने गरि साउदीले गर्यो एक लाख कामदार पठाउन नेपाललाई प्रस्ताव ? के गर्ला नेपाल ?

काठमाडौं । नेपाललाई एक लाख घरेलु कामदार पठाउन साउदी अरबले प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको छ ।

नेपालीको नाम विश्वभर चम्काउँदै यी नेपाली, बने अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौं, ९ जेठ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आका डा.जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल अमेरिकाको

यी मोस्ट वान्टेड महिला मीना, जसले सयौं नेपाली चेलीहरुलाई कुवेतमा बिक्रि गरिन् ! अहिले कुवेत प्रहरीले पक्राउ गरि नेपाल पठायो

काठमाडौं। आकर्षक जागिरको प्रलोभनमा नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड महिला मिना लामा पक्राउ परेकी छिन्। कुवेत प्रहरीले उनलाई पक्राउ गरी नेपाल पठाएको हो। सिन्धुपाल्चोक ठुलोपाखर घर भएकी

को रहेछ त अमेरिकामा आउने पहिलो नेपाली ?

न्यूयोर्क, ६ जेठ । अमेरिकामा आउने पहिलो नेपाली को थिए भनेर धेरैको मनको जिज्ञासा मेट्दै कार्यक्रम यु स्टाट अगेनको शुरुवात भएको छ । अमेरिकामा रहेर लामो समय देखी पत्रकारीतामा सकृय

अष्टमी गुरूङ आत्महत्या प्रकरणमा युएईको उच्च अदालतले गर्यो बंगलादेशी नागरिकको पक्षमा फैसलाः आरोपित निर्दोष ठहर

बिनोद श्रेष्ठ, युएर्इ । युएर्इमा अष्टमी गुरूङ आत्महत्या प्रकरणमा आरोपित भनिएका बंगलादेशी नागरिक साइमन काजीलार्इ यहाँको उच्च अदालतले निर्दोष रहेको फैसला सुनाएको छ । बलात्कारपछि मानसिक यातना दिर्इ आत्महत्या गर्न

छोरा,छोरी नेपालमा आमाले आत्महत्या गरिन जापानमा ?

जापानमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । बागलुङ जिल्ला ताराखोला गाउपालिका निवासी हाल जापानको ओसाकामा रहँदै आएकी पूर्णा थापाले मंगलबार आत्महत्या गरेकी हुन् । मृतक थापाका एक छोरा एक

भोलिको कार्यक्रम स्थगित भएकोमा गोर्खा एशोसियसन इजरायलले गर्योे क्षमायाचना, अर्को महिना भव्य कार्यक्रम गर्ने बाचा

इजरायल,३ जेठ । नेपालको चर्चित सांगितीक समूह मन्त्र ब्याण्डको लाइभ कन्सर्टका साथ साथै गायिका प्रिती आले मगरको उपस्थितमा इजरायलमा हुने भनिएको सांगितिक कार्यक्रम स्थगित भएकोमा आयोजकले क्षमायाचना गरेका छन् ।

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) डिभी चिठ्ठाकाे परिणाम सार्वजनिक, पर्यो या परेन यसरी चेक गर्नुहाेस्

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा अाज राति सार्वजनिक भएको छ। काठमाडाैंस्थित अमेरिकी दूतावासका अनुसार सन् २०१७ को अक्टोबरदेखि नोभेम्बरसम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले

इजरायली आर्मी र प्यालेस्टाइनका प्रदर्शनकारी बीच ठुलो झडप, झडपमा परि ३७ जनाको मृत्यु झण्डै १३ सय जना घाइते (फोटो फिचर सहित)

गाजा, ३१ वैशाख – प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ३७ जना प्यालेस्टानीको मृत्यु भएको छ । सोमबार भएको प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा