Light Nepal

अर्थ/कर्पोरेट

चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गिरोहमा पत्रकार पनि सामेल

एजेन्सी । भारतबाट सामाजिक सञ्जाल भाइबर, ह्वाटसपमार्फत चिठ्ठा र्पयो भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका सदस्यसँग पत्रकार परिचयपत्र भेटिएको छ । सामाजिक सञ्जालमार्फत २० भन्दा बढी नेपाली नागरिकलाई चिठ्ठा र्पयो

विमानस्थलमा थपिदैछ यस्तो सुविधा, पाँच महिनामा तयार हुने

काठमाडौं, ३० कात्तिक । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ ।

बजेट अभावका कारण मोदीमा चिस्यान केन्द्र भवन अधुरै

कुश्मा, ३० कात्तिक । मोदी गाउँपालिका–२ कृषि उत्पादन सङ्कलन गर्ने उद्देश्यका साथ निर्माण गरिएको चिस्यान केन्द्र (शीतभण्डार) अधुरै रहेको छ । बजेट अभावका कारण निर्माण पूरा हुन नसकेको हो ।

वाइडबडी जहाजको स्वामित्व निगमसँगै छ, भ्रममा नपरौं : प्रबन्ध निर्देशक कंसाकार

काठमाडौं, २९ कात्तिक । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नेपाल एयरलाइन्सले खरिद गरेका वाइडबडी जहाजबारे बजारमा भ्रम फैलाउने काम भएको बताएका छन् । कंसाकारले निगमले खरिद गरेका वाइडबडी

मेगा बैंकले ३ महिनामै कमायो ४० करोड भन्दा बढी नाफा

काठमाडौं, २९ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद

यस्तो छ आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ । विज्ञापनअनुसार बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक

विश्व बैङ्कसँग नेपालले गर्यो अठार अर्बको सम्झौता, हुनेछन यी काम

काठमाडौँ, २८ कात्तिक / पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र

आज पनि सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं, २८ कात्तिक । सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । बजारमा आज सुन ३ सय र चाँदी ५ रुपैयाँले घटेको हो । सुन आइतबार तोलामा १ हजार, सोमबार

यस्तो छ आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्